नेपाली नर्सलाई रोजगारी दिने समझदारी पत्रमा बेलायत र नेपालबीच आउँदो हप्ता हस्ताक्षर हुने

बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच अर्को हप्ता श्रम समझदारीमा पत्रमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आउँदो हप्ता हस्ताक्षर गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । https://www.youtube.com/watch?v=KJ0zVcYNnNo शुक्रबार श्रम, रोजगार तथा सामाजिक…