बैंगलोरमा महिलालाई ३० टुक्रा पारेर फ्रिजमा राखेको घटनाका आरोपीले आत्महत्या गरेको खुलासा

एजेन्सी- भारतको बैंगलोरमा महिलाको हत्या गरेर टुक्रा टुक्रा पारी फ्रिजमा राखेको घटनाका मुख्य अभियुक्त मृत फेला परेका छन् । गत शनिबार महालक्ष्मी दास नाम गरेकी महिलाको शव उनकै अपार्टमेन्टको फ्रिजमा ३० भन्दा बढी टुक्रामा राखिएको फेला परेको थियो । उनको हत्याको आशंका गरेका व्यक्ति मृत फेला परेको हो । ती अभियुक्त महालक्ष्मी सँगै काम गर्ने…