अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मोदीसँगै देखिएकी यी महिला को हुन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारतको औपचारिक भ्रमणका क्रममा छन् । विश्वकै शक्तिशाली राष्ट्रप्रमुख आउँदा भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी उनलाई स्वागत गर्न विमान स्थल नै पुगे । भ्रमणका क्रममा ट्रम्प पत्नी एवं प्रथम महिला मेलानिया ट्रम्प पनि उनको साथमा छन् । तर विमानबाट उत्रिएलगत्तै ट्रम्प, मोदी र मिलानियासँगै देखिएकी एक युवती चर्चामा छिन् ।…