मृत बन्धकलाई सम्भावित युद्धविराममा मुक्त गर्ने तयारी थियो: हमास

गाजा– गाजाको सुरुङमा मृत भेटिएका छ जना इजरायली बन्धकमध्ये केहीलाई युद्धविराम सम्झौता भएको अवस्थामा रिहाईका लागि ‘स्वीकृत’ गरिएको हमासका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । यस विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफूलाई नभएको भन्ने ती अधिकारीले नाम नबताउने शर्तमा भने,“इजरायली पक्षले फेला पारेका कैदीहरूको केही नामहरू घोषणा गरिएको छ । इजरायलमा रहेका प्यालेस्टिनी कैदीहरूका…