Logo

अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हजार पुग्यो

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार पुगेको छ । हालसम्म ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएको छ । यसबाट अमेरिकासमेत प्रभावित बनेको हो । भाइरसको नाम वुहान बनाउने प्रयास असफल

जन्मेको ३० घण्टामै कोरोनाभाइरस सङ्क्रमण

चीनको वुहानमा एक नवजात शिशुमा ३० घण्टाभित्रै कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चीनमा फैलिएको सङ्क्रमणबाट पीडित हुने ती शिशु सबैभन्दा कम उमेरका व्यक्ति भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिने हुबे प्रान्तको वुहानमा ती शिशुको गत मङ्गलवार जन्म भएको थियो। सुत्केरी हुनुअघि नै उनकी आमालाई सङ्क्रमण भएको

पछिल्लो २४ घण्टामा कोरोनाले छिमेकी मुलुक भारतको अवस्था झनै ड’रलाग्दो बन्यो

नेपाल लगायत विश्वभर फैलिएको कारोना भाइरसले ४ लाख ६८ हजार भन्दा धेरै सं’क्रमित भएका छन् । अहिलेसम्म २१ हजार २०० भन्दा धेरैको ज्या’न ग’एको छ । यो बीचमा विश्वको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको भारतमा ठुलो ड’र देखिएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना अहिले नेपाल लगायत देशहरुमा पुगेको

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

  पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ।कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या

आक्रमणमा परी एकैचोटी सैनिकको मृत्यु !

जियादी लडाकुहरूको अतिवादी समूह वोकोहरामको आक्रमणमा परी चाडमा ९२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।राष्ट्रपति ईडिस डेबी ईट्नोले घटनाको पुष्टि गरेको समाचारमा जनाइएको छ। चाडको लेकचाड क्षेत्रमा घटना भएको हो। घटनास्थल क्यामरुन नाइजर र नाइजेरियासगँको सिमा क्षेत्रमा पर्छ। चाडमा बोकोहराम लडाकूले छिमेकी राष्ट्रमा हिंसात्मक गतिविधि सुरु गर्नु अघि सन् २००९ मा

दक्षिण एसियामा कोरोना : पाकिस्तानमा धेरै संक्रमित

दक्षिण एसियाली देशहरू मध्ये नोवल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पाकिस्तानमा सबैभन्दा बढी देखिएको छ । पाकिस्तानमा संक्रमितको संख्या ९७२ जना पुगेको छ । उनीहरू मध्ये ५२ जना निको भइसकेका छन् । त्यहाँ गम्भीर बिरामीको संख्या भने ५ जना छन् । भारतमा ५६२, श्रीलंकामा १०२, अफगानिस्तानमा ७४, बंगलादेशमा ३९, माल्दिभ्समा १३,

कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’

कोरोना भाइरसद्वारा संक्रमित बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’ आएको छ ।बीबीसी हिन्दीका सहयोगी समिरात्मज मिश्रले कनिका कपुरको हेरविचारका लागि ६ नर्स खटाइएको र उनीहरु चार–चार घण्टाको सिफ्टमा काम गरिरहेको जानकारी दिए । यसैबीच लखनउमा मंगलबार कोरोना भाइरसको कुनै नयाँ संक्रमित नभेटिएको बताइएको छ । पछिल्लो चार दिनदेखि

अमेरिकाको न्युयोर्कमा कोरोनाको सङ्क्रमण ‘बुलेट ट्रेन’ को गतिमा

अमेरिकाको न्युयोर्क राज्यमा ‘बुलेट ट्रेन’को गतिमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको पाइएको छ । त्यहाँका गभर्नर एन्ड्र्यु कोमोले कोरोना भाइरस ‘बुलेट ट्रेन’भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधि उपचारका सामग्रीको आपूर्तिका लागि अपिल गर्नुभएको बीबीसीले जनाएको छ । मङ्गलबार पत्रकारसँग उहाँले सङ्क्रमणको दर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताउनुभयो । संघीय सरकारले

अमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु, मृतकको संख्या ७०४

अमेरिकामा नोभेल कोरोना भाइरसका ५२ हजार ९ सय ९७ संक्रमित छन् र अहिलेसम्म ७ सय ४ जनाको मृत्यु भएसकेको सीएनएनले बताएको छ ।सीएनएनका अनुसार अमेरिकामा एकैदिन १ सय ६३ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमण देखिएपछिको यो सबैभन्दा धेरै मृत्यु हो । यो संख्या अमेरिकाको ५० राज्यको हो

कोरोनाका कारण विश्वभर २०,००० बढीको मृत्यु

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइरसका कारण २० हजार बढीको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै मृत्यु हुने १० देश यस प्रकार छन्ः १. इटलीः ६,८२० २. हुबेई प्रान्त, चीनः ३,१६० ३. स्पेनः २,८०८ ४. इरानः १,९३४ ५. फ्रान्सः १,१०० ६. अमेरिकाः ७७५ ७. ब्रिटेनः ४२२ ८. नेदरल्याण्डः २७६