Logo

अन्तर्राष्ट्रिय

मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित !

सरकारले एकै ठाउँमा धेरै मानिस जम्मा नहुन आग्रह गरेसँगै मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित भएको छ । कारोना भाइरस (कोभिड-१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो । नेपाली जामे मस्जिद (धार्मिक स्थल) सञ्चालक समितिले सङ्क्रमणबाट बच्न शुक्रबारको विशेष नमाज लगायतका हरेक दिन हुने भिडभाड नगर्न

कोरोनासँग डरायो शक्तिशाली देश, एकैदिन सबैभन्दा धेरैको मृत्यु !

विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरससँग डराएको छ। बिहीबार मात्रै अमेरिकाका १० हजार ४ सय ९१ मा कोरोना भाइरस भएको पुष्टि भएको छ। यसभन्दा अगाडि यो संख्या तीन हजार ४ सय ४ थियो। कोरोना संक्रमितको संख्या अमेरिकामा दैनिक तीन गुणाले बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि उस्तै

कोरोनाबाट विश्वभर ११ हजार ४१७ जनाको मृत्यु (जानकारी )

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् ।

युएईमा पहिलो पटक कोरोना संक्रमित बाट २ मृत्यु संक्रमितको संख्या १४० पुगेको

विश्वभर महामारीको रुप धारण गरेको कोरोनाभाइरसका कारण युएईमा पहिलो पटक मृत्यु भएको घटना प्रकाशमा आएको छ । युएईका अधिकारीहरुले कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् । युएईमा यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको थिएन । युएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना संक्रमणबाट भएको मृत्युको पुष्टि गरेको हो ।

हे भगवान : स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या हजार नाघ्यो

कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या स्पेनमा एक हजार नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका कारण देशभरि कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको हो । स्पेनमा एक दिन अगाडिसम्म कोरोनाका कारण मृत्यु हुनेहरुको सङ्ख्या ७६७ रहेको थियो । स्वास्थ्य अधिकारीहरुले कोरोनाबाट सङ्क्रमितको सङ्ख्या भने

युरोपमा १० करोड मानिस ‘लकडाउन’ ! हेर्नुहोस् फोटोहरु

युरोपमा कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा १० करोड मानिसहरु आफ्नो घरभित्रै ‘लकडाउन’ भएका छन् । यहाँका देशको अन्तर्राष्ट्रिय सीमा बन्द गरेका छन् । बार र रेष्टुरेण्टहरु पूरै बन्द भएका छन् । शहरका बासिन्दाहरु सबै घरभित्रै बसेपछि स्पेन, जर्मनी, युक्रेन र सर्बियाका शहरहरु भूताहा शहरजस्ता भएका छन् । युरोपमा मात्र कोरोनाभाइरसले २

खुसीको खबर ; चीनमा कुनै पनि नयाँ कोरोना संक्रमित भेटिएनन्

चिनियाँ सरकारी अधिकारीहरुका अनुसार चीनमा कुनै पनि कोरोना भाइरस बिरामीको नयाँ केस देखिएको छैन । चीनमा कोरोनाको महामारी सुरु भएपछिको आज यो पहिलो दिन हो जुन दिन कुनै पनि कोरोना संक्रमित नयाँ बिरामी भेटिएका छैनन् ।बुधबारको तथ्यांकलाई हेर्ने हो भने कोरोनाको उद्गम स्थल मानिने वुहार र हुबेई प्रान्तमै कुनै पनि

कोभिड–१९ कोरोनाको कारणले ज्यान गुमाउनेको सङ्ख्या इटालीमा धेरै

कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारणले इटालीमा एकैदिन ४२७ जनाको ज्यान गएको छ । ४२७ जनाको ज्यान गएसँगै इटालीमा ज्यान जानेहरुको सङ्ख्या ३,४०५ पुगेको छ भने उद्गम बिन्दु मानिएको चीनमा ३,२४८ जनाको मृत्यु भएको छ ।चीनमा संक्रमित सङ्ख्याको साथै मृत्युदर पनि घटिरहेको छ । तर इटालीमा भने व्यापक रुपमा फैलिरहेको छ

इटालीले ८० वर्षमाथिका बिरामीलाई आईसीयूमा नराख्ने !

इटालीले कोरोनाबाट संक्रमित ८० वर्षभन्दा माथिका उमेर समूहलाई आईसीयूमा नराख्ने प्रस्ताव गरेको छ ।इटालीमा कोरोना व्यापक रुपमा फैलिएको छ । कोरोनाको आशंका गरिएका व्यक्तिहरु धेरै भएपछि अस्पतालमा बेडको अभाव भएको छ । विदेशी सञ्चारमाध्यमका अनुसार इटालीले ८० वर्षमाथिका वृद्धवृद्धालाई आईसीयूमा नराखिने प्रस्ताव अगाडि सारिएको छ । आईसीयूमा बस्न नचाहनेहरुलाई मर्न

कोरोना भाइरसको असर युरोपको इटाली मृतकका लास ओसार्न सेनाका ट्रकहरु अस्पतल अगाडि

चीनको वुहानबाट उ’त्पत्ति भएपनि हाल को’रोना भा’इरसको ‘इ’पिसेन्टर’ बनेको छ, युरोपको इटाली ।को’रोनाले इटालीलाई त’हसनहस पारिरहेको छ । इटालीमा सबैभन्दा बढि प्र’भावित ठाउँ हो, लो’मबार्दी । लो’मबार्दी स्थित बुर्गेमो अस्पतालको सिँ’ढीसमेत ला’सहरुले भरिएका छन् । इ’टालियन सं’स्कारअनुसार मृ’तकलाई चि’हानघरमा लगेर गा’ड्ने गरिन्छ । तर, चि’हानघर सबै भरिएपछि ज’लाउनुपर्ने अवस्था नि’म्तिएको