एजेन्सी– पूर्वी अफ्रिकन राज्य केन्यामा विभत्स अवस्थामा आठ महिलाको शव फेला परेको छ । नैरोबीको सुकुमबासी बस्तीमा रहेको फोहोर फाल्ने डम्पसाइटबाट आठजना महिलाको शव फेला परेको हो। ती महिलाका शरिरका अंगहरुलाई टुक्रा टुक्रा बनाएर बोरामा राखेर नाइलनको डोरीले बाँधिएको छ। ती महिलाहरुको शव कुहिएको अवस्थामा फेला परेको छ । शुक्रबार उक्त क्षेत्रमा ६ जनाको शव…