Logo

अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा लागेको आगो नियन्त्रणभन्दा बाहिर, ५० करोड वन्यजन्तु मारिए

काठमाण्डौ – अस्ट्रेलियामा गएको तीन महिनादेखि लागेको आगो नियन्त्रणभन्दा बाहिर गएको छ । भिक्टोरिया राज्य अन्तर्गतको पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ । आगो नियन्त्रणका लागि सक्दो सहयोग र मद्दत गर्न अपिल गरिएको छ । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र

कठै : अस्ट्रेलियाको आ’गला’गीमा परि ५० करोड भन्दा धेरै जनावर म’रेको अनुमान !

गत नोभेम्बरमा झाडीबाट सुरु भएको आगलागीले विनाशकारी डढेलोको रुप लिएको थियो । अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनायो । अष्ट्रेलियाको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ । हालै सार्वजनिक समाचार अनुसार ४८ करोड जनावरको मृ’त्यु भएको जनाईएको थियो भने अहिले ५० करोड भन्दा

फेरी भयो बिमान दुर्घटना : ४१ जनाको मृत्यु !

रुसमा एक यात्रुवाहक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । विमानमा समस्या देखिएपछि मस्को विमानस्थलमा आपत्कालीन अवतरण गारइएको थियो । अवतरणको क्रममा नै विमानमा आगो लागेको हो । विमानमा चालक दलका ५ जनासहित ७८ जना यात्रु सवार रहेका थिए । ३७ जना जिवित रहेको र केही घाइते

बाराक ओबामाले अमेरिकी राष्ट्रपतिका लागि क्यास्ट्रोलाइ गरे समर्थन

सान एन्टोनियो – संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गर्नुभएको छ । आफ्नो मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेन भाषी राष्ट्रपति समेत हुनसक्ने अनुमान गरिएको छ । अमेरिकामा सन् २०२० मा हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ७२ वर्षमा प्रवेश, जन्मदिनको शुभकामना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ७२ वर्षमा लागेका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार आफ्नो जीवनको ७२ वर्ष पूरा गर्नु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्ने ट्रम्प सवैभन्दा पाको व्यक्ति रहेका छन्। अमेरिकी राष्ट्रपतिमा पहिलो कार्यकालका लागि निर्वाचित बन्दा ट्रम्प ७० वर्षका थिए

परमाणु युद्धको धम्की दिने किम हतियार छोड्न राजी

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ – उनबीच ऐतिहासिक शिखर वार्ता सफल भएको छ । अमेरिकालाई परमाणु युद्धको धम्की दिने किम जोङ – उन अब परमाणु हतियार छोड्नको लागि राजी भएको स्रोतले जनाएको छ । नेता किमले आणविक नि: शस्त्रीकरणमा पूर्णरुपमा प्रतिबद्ध गरेको बदलामा

विश्वयुद्ध हुँदै ट्रम्प-किमको सुरक्षासम्म तैनाथ ‘गोर्खाली’लाई भारतले चिनेकै छैन !

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच एेतिहासिक मिलन भएकाे छ । सिंगापुरस्थित सेन्तासा आइल्याण्डको एक होटलमा ट्रम्प र किमबीच भएकाे पहिलाे वार्तामा गाेर्खाली सैनिकले सुरक्षा दिएकाे कुरा अहिले सर्वत्र चासाे र चर्चाकाे विषय बनेकाे छ । विश्वकै महाशक्ति राष्ट्र अमेरिका र हिजाेसम्म उसकाे

किमले ट्रम्पलाई अंग्रेजीमा भने- ‘नाइस टू मिट यू, मिस्टर प्रेसिडेन्ट ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएकाे भेटवार्ताकाे समाचारले संसारभरका सञ्चारमाध्यममा प्राथमिकता पाइरहेका छन् । परस्पर दुश्मनीकाे अवस्थामा रहेका दुर्इ अाणविक शक्ति सम्पन्न राष्ट्रका बीचकाे वार्ताका हरेक प्रसंग चर्चामा छन् । भेटघाटपश्चात् किमले ट्रम्पलाई अंग्रेजीमा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ भनेकाे खबर

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

सिङ्गापुर । सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ ।उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार नै सिङ्गपुर पुग्नुभएको छ । मंगलबार

ट्रम्प-किमकाे वार्ता, सिंगापुरकाे खर्च : १ करोड ५० लाख डलर

एजेन्सी : सिंगापुरमा मंगलबार (जुन १२ मा) हुने उत्तर काेरियाली नेता किम जाेङ उन र अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पबीचकाे वार्ताका लागि सिंगापुर सरकारले गर्ने खर्चकाे पूर्वानुमान सार्वजनिक गरेकाे छ । सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङ सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले उक्त शिखरवार्ताका लागि अाफ्नाे देशले करिब १ करोड ५० लाख डलर खर्च