Logo

अन्तर्राष्ट्रिय

बाथरुममा ग्यास लिक हुँदा दिदीबहिनीको मृत्यु !

बाथरुममा खतरनाक ग्यास लिक भएपछी १७ र २४ वर्षका दुई दिदीबहिनीको मृत्यु भएको छ । यो घटना पाकिस्तानको पंजाब प्रान्तको दौलत नगरको हो । बेलायती मिडिया मिररका अनुसार दुवै दिदीबहिनी बेलायती नागरिक हुन् र उनीहरु आफ्ना हजुरबुवाको पुण्यतिथिको अवर पारेर पाकिस्तान आएका थिए । समाचारमा जनाइएअनुसार बाथरुममा गिजरबाट ग्यास लिक

अस्ट्रेलियाः अग्नि नियन्त्रकहरुले २० करोड वर्षदेखिकाे पुरानो झण्डै २ सय रुख कसरी बचाए ?

काठमाण्डौ – अस्ट्रेलियामा आगलागीका कारण ठूलो क्षति हुँदा एउटा राम्रो समाचार पनि प्राप्त भएको छ । आगलागीका कारण ५० लाख एकड क्षेत्रमा फैलिएको जङ्गल नष्ट भइसकेको छ । तर अग्नि नियन्त्रकहरु झण्डै दुई सय वटा प्राचीन र महत्वपूर्ण रुख बचाउन सफल भएका छन् । वोलेमी पाइन प्रजातिको यी रुखलाई स्थानीयले

१७ वर्षीय किशोरले पत्ता लगाए विशेष ग्रह, अन्तरिक्षमा एउटा नयाँ र विशेष प्रकारको ग्रह फेला परेको छ

अमेरिकाका १७ वर्षीय वुल्फ ककियरलाई अचेल धेरैले सोध्छन्- के भविष्यमा उनले अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने अमेरिकी संस्था नासामा जागिर पाऊलान्? यो कौतुहलता वुल्फलाई पनि छ। भन्छन्, ‘मलाई नासाले काम दिन्छ-दिँदैन भन्ने थाहा छैन। तर मेरो बायोडाटामा यो खोज र नासाबारे उल्लेख हुनु नै राम्रो हो नि,’ उनले भनेका छन्। भर्खरै हाइस्कुल

राजपरिवारको कोष त्यागेर राजकुमार ह्यारी र मेगन आत्मनिर्भर बन्न सक्छन् ?

शाही जिम्मेवारीबाट पछि हट्ने घोषणा गरेर ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलले सामाजिक सञ्जाललाई खुसी बनाएका छन् तर राजपरिवारलाई भने खिन्न बनाएका छन्। ड्यूक र डचिस अफ ससिक्सले आफ्नो इन्स्टाग्राम खातामा आफूहरू “शाही परिवारको वरिष्ठ सदस्यको नरहने र आर्थिक रूपमा आत्मनिर्भर हुन” चाहेको बताएका थिए। आर्थिक रूपमा आत्मनिर्भन हुने भन्ने

अमेरिका जानु अब रोक: हेर्नुहोस् अब यी आठ देशका नागरिक जो अमेरिका जान पाउँदैनन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सारेका थिए । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गएको वर्ष नै यी आठ देश

अस्ट्रेलियाकाे आगाे झन् भयावह बन्दै, प्रधानमन्त्रीले मागे माफी

काठमाण्डौ – दक्षिण–पूर्वी अस्ट्रेलियाको आकाशको रङ्ग पूर्णरुपमा रातो देखिएको छ । आगलागीका कारण अस्ट्रेलियामा नयाँ वर्षको सुरुवात चिन्ताबाट सुरु भएको छ । यद्यपि यहाँको झाडीनुमा जङ्गलमा गएको वर्षको सेप्टेम्बरमा आगो लागेको थियो तर अहिलेसम्म पनि आगोले रोकिने सङ्केत देखाएको छैन । आगलागीबाट अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेका छन् । जति

अष्ट्रेलियाको मार्मिक दृष्यः जलेकी घाइते आमाको शल्यक्रिया गर्दा बच्चाले…

काठमान्डौ – अष्ट्रेलियामा फै’लिएको आगोका का’रण करिब ५० करोड जनावरले ज्या’न गु’माएका छन् भने लाखौँ घाइते छन्। आगोमा परेका लाखौँ जी’वजन्तुलाई उ’द्धार गरिएको छ भने घा’इते जनावरको उपचार पनि गरिएको छ। यसै क्रममा एक घा’इते कोआला (अष्ट्रेलियामा पाइने जनावर) र उसको बच्चाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त तस्वीरमा

१ सय ८० यात्रु बाेकेकाे हवाई जहाज तेहरानमा दुर्घटना

ईरान – ईरानकाे राजधानी तेहरानमा एक सय ८० जना यात्रु बाेकेकाे हवाई जहाज दुर्घटना भएकाे छ । हवाई जहाजकाे प्राविधिक गडबडीका कारण दुर्घटना भएकाे बताइएकाे छ । तर याे दुर्घटनालाई लिएर अमेरिका–ईरानबीचकाे तनावलाई पनि जाेडिएकाे छ । हवाई जहाज उडान भर्दै गर्दा या अवतरणकाे क्रममा दुर्घटना भएकाे हाे यसबारे केही

छोरी खोज्न वर्षेनी नेदरल्याण्डबाट नेपाल आउँछिन् ७८ वर्षकी आमा

बिगत २ वर्षअघि नेदरल्याण्डकी जिन भान भेगलले छोरी कोरीलाई नेपाल घुमाउन ल्याइन्। पहिलोपटक नेपाल आएकी कोरी यहाँका सम्पदा र हिमालसँग सम्मोहित भइन्। आमाछोरीले त्यतिबेला मुस्ताङमा पदयात्रा गरे। कोरीकी दिदी करिन भान भेगल सन् १९९५-२००१ सम्म कृषिसम्बन्धी परियोजनामा काम गर्न नेपाल बसेकी थिइन्। पहिलो पटक नेपाल आउँदा नै रोमाञ्चित भएकी भेगल

फेरी अस्ट्रेलियामा यस्तो भयो: अस्ट्रेलियामा १० हजार ऊँट हेलिकप्टरबाट गोली हानी मारिने

काठमाडौँ – पानीको हाहाकार भएपछि अस्ट्रेलियाले १० हजार ऊँट गोली हानी मार्ने भएको छ। सुख्खा मौसमका कारण पानी पाउन मुश्किल भइहेको समयमा ऊँटहरुले धेरै पानी पिउन थालेपछि पानीको समस्या झनै बढेपछि स्थानीयले ऊँट मार्न आग्रह गरेका थिए। हाल दक्षिण अस्ट्रेलियामा पानीको हाहाकार मच्चिएकोले पाँच दिन लगाएर यी १० हजार ऊँटहरु