Logo

अन्तर्राष्ट्रिय

चीनले विश्वलाई पारो चकित: चीनले २ दिनमै बनायो ‘कोरोना भाइरस अस्पताल’

चीन — चीनले दुई दिनमै कोरोना भाइरस प्रभावितको उपचारका लागि अस्पताल बनाएको छ । चीनको हुवाङगाङ सहरमा एक हजार शय्याको अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएको हो । अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात अस्पताल बनाइएको हो। यो अस्पताल बुधबार बिहान साढे १० बज पूर्ण रुपमा सञ्चालनमा आएको छ। अस्पतालमा कोरोना भाइरस

चीनको चमत्कार: बिहान बनाउन सुरु गरिएको हस्पिटल बेलुका निर्माण कार्य सम्पन्न ! बिश्व नै चकित

चीनमा महामारी रुपमा फैलिएको कोरोना भाइरस आतंकले अहिलेसम्म १०६ जनाले ज्यान गुमाइसकेका छन् भनै हजारौं उक्त रोगबाट संक्रमित छन् ।अहिलेसम्म यो भाइरसको सङ्क्रमण नेपाल, अमेरिका, जापान, थाइल्याण्ड, फ्रान्समा पनि देखिएको छ ।कोरोना रोगबाट संक्रमित भएका बिरामीका लागि चीन सरकारले आपतकालीन छुट्टै हस्पिटल निर्माण गरेका छन् । तस्वीरमा देखिएको उक्त हस्पिटल

बिहानै हेलिकप्टर दु’र्घटना , बाउ छोरी सहित ९ जनाको एकै चिहान !

हेलिकप्टर दु’र्घटनामा चर्चित अमेरिकी बास्केटबल खेलाडी को’बे ब्रा’यन्टको नि’धन भएको छ। क्यालिफोर्नियाको क्या’लाबास शहरमा भएको दु’र्घटनामा उनी, उनकी छोरी जि’याना सहित ९ जनाको मृ’त्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। ४१ वर्षिय ब्रा’यन्टसहित ९ व्यक्ति सवार निजी हेलिकप्टर ख’सेपछि त्यसमा ठूलो वि’स्फोटसहित आ’गलागी भएको थियो। लस ए’न्जल्स का’उन्टी शे’र्रिफले घ’टनामा कोही

कोरोना भाइरसबाट मर्नेको संख्या ८० पुग्यो : २७०० जना स‌क्रमित, भाइरस थाहा नपाइकनै सर्ने चिनियाँ अधिकारीहरुको भनाइ

चीनमा देखापरेको वुहान कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या बढ्दै गएको छ र चिनियाँ अधिकारीहरुले सोही भाइरसको कारण मर्नेको संख्या ८० पुगेको जनाएको छ । सोही भाइरसका संक्रमणमा पर्नेहरुको संख्या चीनमा २७०० पुगेको छ । गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको सो भाइरस यतिखेर चीनका अन्य शहरहरुमा पनि फैलिँदै गएको छ भने चीन

कोरोना भाइरस : ज्यान गुमाउनेकाे सङ्ख्या ८० पुग्याे, चिनियाँ नयाँ वर्षकाे सार्वजनिक बिदा ३ दिन पछाडि सारियाे

काठमाण्डौ – चीनको हुबेई प्रान्तबाट फैलन सुरु भएको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ८० पुगेको छ । निकै तीव्ररुपमा फैलिरहेको भाइरसका कारण तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । भाइरसको प्रकोपलाई रोक्न चीनियाँ नयाँ वर्षको सार्वजनिक बिदा पनि तीन दिन पछाडि सारिएको छ । हुबेईको वुहान

हेर्नुहोस विश्‍वभर आज के भयो: अमेरिकासम्म फैलियो चिनियाँ संक्रमण, अष्ट्रेलियाको डढेलो निभाउने क्रममा विमान दुर्घटना

मेक्सिको सिटी : अमेरिका छिर्ने तयारीमा रहेका २ हजार भन्दा धेरै आप्रवासीलाई मेक्सिकोले नियन्त्रणमा लिएको छ । ग्वाटेमालाबाट आएका उनीहरु मेक्सिको हुँदै अमेरिका जाने तयारीमा थिए । दुई दिनअघि नै उनीहरुलाई दक्षिणी सीमाबाट पक्राउ गरे पनि हालै विज्ञप्ति जारी गर्दै विस्तृत जानकारी दिइएको हो । मेक्सिकोले उनीहरुलाई उद्धार गरिएको जनाएको

कोरोना भाइरसले चीनमा २५ को ज्यान लियो, १७७ गम्भीर बिरामी, नयाँ वर्षको चहलपहलले संक्रमण बढाउने चिन्ता

काठमाडौं – कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा बढेर २५ पुगेको हो । कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन् । चीनको नेसनल

फेरी अष्ट्रेलियामा विमान दु’र्घटना, विमानमा सवार सबैको नि’धन !

अष्ट्रेलियामा फेरी विमान दु’र्घटना हुँदा ३ जनाको ज्या’न गएको छ। डढेला नियन्त्रणमा ख’टाइएको ट्यांकर विमान दु’र्घटना हुँदा बिहिबार अष्ट्रेलियामा तीन जनाको ज्या’न गएको हो। बिहिबार मध्यान्न देखि सम्पर्क बिहिन भएको विमान दु’र्घटनाग्रस्त अवस्थामा फे’ला परेको बताइएको छ। स्थानीय संचार माध्यमहरुमा अन्सुअर विमान स्थानीयसमय अनुसार दिउँसोको साढे १ बजे पछाडी सम्पर्क

राजदरबारको सुखसयल त्याग्दै फुच्चे छोरो बोकेर किन क्यानडा गए ह्यारी-मेघन?

१९ मे २०१८ – बेलायतको इतिहासमा एउटा यस्तो घटना भयो जसले बेलायत मात्र होइन, विश्वकै ध्यान खिच्यो। सबैभन्दा पूरानो लोकतन्त्र बेलायतमा अहिले पनि राजसंस्था छ। त्यहाँ राजसंस्थामात्र छैन नागरिकमा त्यसप्रति आस्था र गौरव पनि छ। दुई वर्षअघि त्यही राजसंस्थामा एक नयाँ सदस्य थपिँदै थिइन्। राजकुमार ह्यारीकी दुलही मेघन मर्केल बेलायती

यौन उत्तेजना बढाउन औषधी साँढेले खाएपछि…

संसारमा शारीरिक सम्बन्ध रोमाञ्चक बनाउने नाममा मानिसहरु अनेक उपाय अपनाउँछन् । कहिलेकाहीँ भने यस्ता उपाय प्राणघातक पनि बन्न सक्छन् । यस्तै एउटा घटना मेक्सिकोको रिनोसा शहरमा भएको छ । यहाँ एक व्यक्तिले शारीरिक सम्बनधअघि उत्तेजना बढाउन भन्दै साँढेलाई उत्तेजित पार्ने औषधी खाएपछि उनलाई तीन दिनसम्म अस्पतालमा भर्ना गर्नु परेको मेक्सिकोको