टर्कीमा पूर्ण लकडाउनविना नै कसरी नियन्त्रणमा आयो कोरोना ?

टर्कीमा कोरोना भाइरस (कोभिड-१९) अन्य मुलुकको तुलनामा केही ढिला आयो । पहिलो संक्रमित मार्च १९ मा फेला परेका थिए । तर त्यसपछि निकै छिटो महामारी मुलुकभर फैलियो । एक महिनाभित्रै यो महामारी मुलुकको सबै ८१ प्रान्तमा फैलिएको थियो । टर्की विश्वमा सबैभन्दा छिटो कोरोना भाइरसको महामारी फैलिरहेको थियो । कुनै समयमा टर्कीको अवस्था बेलायत र…