मलेसियाको इमिग्रेशनले ल्यायो बिदेशी कामदारको लागि नयाँ नियम, गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै मलेसिया छोड्न आग्रह

मलेसियाले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै स्वदेश फर्कन आग्रह गरको छ । मलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै गैरकानुनी आप्रवासी कामदार फर्कने अन्तिम समय अगष्ट ३० रहेको उल्लेख गरेको छ। उक्त अवधिभित्रै आफ्नो देश नफर्किए त्यस्ता कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई दण्डित गरिने जनाइएको छ। गैरकानुनी आप्रवासी…