यसरी भयो डरलाग्दो ज्वालामुखी विष्फोट, जहाँ दुई दर्जन बढीको ज्यान गयो

सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन गुडाउन इजाजत दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आज मन्त्रिपरिषद्को यही जेठ १३ गते बसेको बैठकले सो राजमार्गमा (सिन्धुलीमाडी देखि खुर्कोटसम्म) ठूला सवारी साधनलाई इजाजत दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।आदेशमा भनिएको छ, “नागरिकको…