आज सुनको मुल्य स्थिर

काठमाडौं– नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार एकैदिन प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको मूल्य सोमबार स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि…