एमालेले माग्यो १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयकाे सीसीटिभी फुटेज

प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् । उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दर परिवर्तन गराएको समाचार आएपछि एमालेले उक्त दिनको सीसीटिभी फुटेज मागेको हो । https://www.youtube.com/watch?v=49tw8q6OKy8 मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले उक्त…