आफ्नो अन्तिम खेलमा पनि लुम्बिनी लायन्स पराजित, कर्णाली याक्सको प्लेअफमा पुग्ने सम्भावना बलियो

काठमाडौं– नेपाल प्रिमियर लिगको शुक्रबार भएको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्दा कर्णालीले खेल आफ्नो नाममा गरेको हो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । सन्दीप जोरा २…