विश्व फुटबलमा सर्वाधिक सफल टिम ब्रजिल २०१४ को विश्वकपमा जर्मनीसँग सात एकले हार्दै सेमिफाइनलबाट बाहिरिएपछि लामो समयसम्म यो विषयले चर्चा पाइरह्यो । र ४ वर्षपछि अर्को विश्वकप फुटबलको समय आइसकेको छ । विश्वकप खेल सुरु हुन जम्मा २ साताको समय बाँकि हुँदा ब्रजिलियन टिम स्टार खेलाडी नेयमारसहित लण्डनमा प्रशिक्षण जारी राखेको छ ब्राजिलले । ३३…