काठमाडौं– कप्तान रोहित कुमार पौडेल र साद विन जफरले पाँचौ विकेटका लागि शतकिय साझेदारी गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई रनको १६८ चुनौती पेश गरेको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेपछि चितवनका कप्तान कुशल मल्लले लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका थिए । ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट…