नेपाल र भारतबीचको सेमिफाइनल खेल: दर्शकको नारबाजी, साम्बाको उत्कृष्ट गोल अनि पेनाल्टीमा नेपालको शानदार जीत

काठमाडौं– आइतबार राति दशरथ रंगशालामा भएको साफ वुमन्स च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल निकै विवादित, तनावपूर्णका साथै रोमाञ्चकताले भरिएको थियो । रेफ्रीको विवादित निर्णय एक घण्टाभन्दा बढी समयसम्म रोकिएको खेलमा दर्शकको नारबाजी, साम्बाको उत्कृष्ट गोल अनि पेनाल्टीमा नेपालको शानदार जीतले भरिएको थियो । । साँझ ६ः३० बाट सुरु भएको खेलमा पहिलो हाफ गोलरहित सक्किएको…