नेपाल र अमेरिकाको पहिलो टि–२० आई खेलमा नेपाल विजयी

काठमाडौं– अमेरिकामा जारी टी–२० आई खेलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ । टेक्सासको ग्राण्ड प्रेरी रंगशालामा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमा २० ओभर पूरा गर्यो । अमेरिकाका लागि शायन जहानगिरले अविजित ६० रन बनाएका थिए…