कप्तान पूजा महतोलाई महोत्तरीमा भव्य स्वागत

काठमाडौं– महिला क्रिकेटमा इतिहास रच्न विशेष योगदान पुर्याएको भन्दै यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई आज गृहनगरमा भव्य स्वागत गरिएको छ । महोत्तरीकी महतोलाई उनको गृहजिल्लामा क्षेत्र नम्बर १ का सांसद लक्ष्मी महतो, गौशाला नगरपालिकाका नगर प्रमुख दिपेन्द्र महतो, उपप्रमुख रेणु महतो र नगरबासीले भव्य स्वागत गरेका हुन् । उनलाई बधाई दिँदै उनीहरुले अगामी…