काठमाडौं– आइसिसी टि–२० विश्वकपको २०२४ मा नेपालले अन्तिम खेल खेल्दैछ । सोमबार बंगलादेशसँग खेलेसँगै नेपालको आइसिसी टि–२० विश्वकप २०२४ को यात्रा टुङ्गो लाग्नेछ । शनिबार दक्षिण अफ्रिकासँग झिनो अन्तरले हार व्यहोरेपछि नेपाल समुह चरणबाट बाहिरिएको हो । नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । टस जितेर बलिङ राजेको नेपालले ११६ रनको लक्ष्य पछ्याएको…