काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको छ। नेपाल क्रिकेट संघ क्यानले बुधबार सामाजिक सञ्जालमार्फत क्यानले उक्त खुसी सार्वजनिक गरेको छ । उक्त अवार्ड जितेपछि क्यानले नेपाली क्रिकेट प्रेमीलाई धन्यवादसमेत दिएको छ । नेपाल यसअघि नै एसिया क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि मनोनयनमा…