विश्वकप अगाडि फ्रेस हुन पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो प्रेमिका रोड्रिग्वेजसँग डेटिङमा निस्किए

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आसन्न विश्वकप फुटबल प्रतियोगितामा फ्रेस हुन चाहन्छन् । युरोकपमा जस्तै दमदार प्रदर्शन दोहो(याउन रोनाल्डोले आफूलाई युरोपियन फुटबलको ‘ह्याङ ओभर’ समाप्त गर्नुपर्ने बताउँछन् । यसैकारण उनी फ्रेस हुनकै लागि प्रेमिका जर्जिना रोड्रिग्वेजसँग डेटिङमा निस्किएको एजेन्सीहरूले जनाएका छन् । पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डो र रोड्रिग्वेजबीच एक वर्षपछि डेटिङ भएको हो । च्याम्पियन्स लिगको बहाना प्रेमिका रोड्रिग्वेजलाई च्याम्पियन्स…