मैदान प्रवेश गरे लगत्तै नेयमारले देखाए चमत्कार, नेयमार चम्किएको खेलमा क्रोएसिया २–० गोलले पराजित

घाइते भएर लामो समयदेखि आराम गरिरहेका ब्राजिलका स्टार खेलाडी नेयमार चोटमुक्त हुँदै मैदान छिरेपछि ब्राजिलको श्वास फेरी भरिएको छ । घाइते भएर आराम गरिरहेका नेयमार नखेल्ने विश्वकप पो हुन् की भन्ने शंकाका बिच उनी मैदान छिरे लगत्तै उनले चमत्कार देखाएका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ब्राजिलले ६९औं मिनेटमा गोल गर्यो । फिलिप कोउटिन्होको…