पाँच पटकको विश्वविजेता राष्ट्र ब्राजिल यसपटकको विश्वकप फुटवलको पनि दावेदार रहेको छ । त्यसोत ब्राजिल प्रत्येक सिजनको उपाधी दावेदारको रुपमा रहन्छ । पेले, रोमारियो, रिभाल्डो, रोनाल्डो, रोनाडिन्होको जस्ता विश्व प्रख्यात खेलाडीको देश हो ब्राजिल । अहिले विश्वकै सवैभन्दा महँगो खेलाडी नेमारको ब्राजिलमा छन् । यसपटकको ‘ग्रुप अफ डेथ’ भनिएको समूह ‘ई’ को टिम ब्राजिललाई यो…