एनपीएलको पुरस्कार राशी घोषणा, संस्करणको बिजेतालाई एक करोड १० लाख

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको विजेताको लागि पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यस्तै तेस्रो स्थानमा रहनेले २५…