सन्दीप लामिछानेको सङ्केत: क्रिकेटबाट सन्न्यास लिने तयारी ?

नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले हालै आफ्नो फेसबुक पोस्टमार्फत सबैलाई आभार व्यक्त गरेका छन्, जसले क्रिकेटबाट सन्न्यास लिने सङ्केत दिन्छ। उनले लेखेका छन्, "धन्यबाद, सबैलाई, सबै कुराको लागि। यो देश र यसका अद्भुत जनताले सधैं मेरो साथ दिएका छन्, मेरो यात्रा हरेक पाइलामा अडिग समर्थन पुर्‍याउँदै। तपाईंहरूको माया र प्रोत्साहन मेरो लागि अत्यन्त महत्त्वपूर्ण…