स्वपाका उम्मेदवार नरेन्द्र साहमाथि लाग्यो ठगीको आरोप

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित सीएमजी क्लब क्यासिनोले पाँच करोड २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको गम्भीर आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्लाही निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार तथा क्यासिनोका सञ्चालक नरेन्द्र साहले ऋणी तथा कर्मचारीको रकम फिर्ता नगरेको आरोप लागेको हो । क्यासिनोका कर्मचारी तथा ऋणीहरूबाट उठाइएको रकम फिर्ता…