छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीको कडा विरोध

सप्तरी l सप्तरीको छिन्नमस्ता गाउँपालिका मा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झामाथि कार्यकक्षमै दुर्व्यवहार भएको घटनाप्रति गाउँपालिकाका कर्मचारीहरूले कडा आपत्ति जनाएका छन्। बुधबार कार्यालय समयमै एक समूहले प्रमुख प्रशासकीय अधिकृत झाको कार्यकक्षमा प्रवेश गरी दुर्व्यवहार गरेको, कुर्सीबाट लडाएको, अपशब्द प्रयोग गरेको तथा कार्यालयका झ्यालका सिसालगायत सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको कर्मचारीहरूले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख…