रौतहटमा सुटकेशभित्र भेटिएको महिलाको शवको सनाखत

काठमाडौं l रौतहटमा शनिबार राति सुटकेशभित्र फेला परेको महिलाको शवको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक ३० वर्षीया रुबी देवी साह रहेको खुलेको हो। उनी माधव नारायण नगरपालिका–६ माधोपुरकी निवासी हुन्। सदरमुकाम गौर–२ महादेव पट्टीमा डेरा गरेर बस्दै आएकी साह शनिबार बेलुकी ‘ब्युटी पार्लर जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। तर राति गौर–सिरसिया…