२५ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि लागु हुने निषेधाज्ञा जारी गरेको छ । जिल्लास्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)को आइतबार बसेको बैठकले सोमबारदेखि साउन ३२ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । https://www.youtube.com/watch?v=MS3al3lXPJc कोभिड १९ को संक्रमण रोकथाम…