Logo

प्रदेश

प्रदेश २ मा होलीको अवसरमा लगातार दुई दिन सार्वजनिक बिदा !

प्रदेश २ मा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ । होली पर्वको अवसर पारेर प्रदेश २ सरकारले दुई दिन लगातार बिदा दिएको हो ।प्रदेश सरकारको बिदा सम्बन्धी क्यालेण्डर अनुसार फागुन २७ गते मंगलबार र २८ गते बुधबार सार्वजनिक बिदा तोकिएको छ । २७ गते नै तराई/मधेशमा होली पर्व

भीमफेदीमा आज बिहान चट्याङले २३ वर्षीय विजयको मृत्यु !

मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर घाइते भएका स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान

टिपरको ठक्करबाट हजुरबुबा र नातिनिको मृत्यु !

विराटनगर महानगरपालिका १९ मिलनचौकमा टिपरको ठक्करबाट मंगलबार राति हजुरबुबा र नातिनीको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ ख २९१७ नंम्बरको टिफरले बिपरित दिसाबाट आउदै गरेको प्रदेश १००२ ह ८६०६ नम्बरको अटो टेम्पो लाई ठक्कर दिएकोमा अटो चालक जिल्ला मोरङ ग्रामथान २ बस्ने वर्ष ४५ को बाबुराम

प्रदेश २ मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली शुरु !

मिथिलाञ्चलको महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् होली शुरु भएको छ । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङअबिर खेलेका विश्वासमा यात्रीले फागु पर्वको शुरुवात गर्ने परम्परा छ । हिजो कञ्चनवन आएको परिक्रमाका यात्रीले आज बिहान कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा

खेल्न गएका बालकको बिजुली पोलले किचिएर गयो ज्यान !

। धनुषाको धनुषाधाम नगरपालिका ३ बस्ने विनोद गडेरीका छोरा अन्दाजी वर्ष १० का आशिक गडेरीको बिजुलीको पोलमा किचेर ज्यान गएको हो । स्थानीय धनुष आवासीय विद्यालयमा अध्ययनरत बालक आशिक आइतबार दिउँसो ४ बजे विद्यालय विदा भएपछि घर फर्केर नजिकै जम्मा गरि राखिएको विजुलीको पोलमा खेल्न जाँदा किचिएको इलाका प्रहरी कार्यालय धनुषाधामले

महोत्तरीमा गोली चल्यो, एक जना घाइतेको अबसता गम्भीर !

महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले गोली हान्दा गम्भीर घाइते भएका छन् ।उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । आइतवार विहान घर बाहिर शौच गर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजीकार्य

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता !(हेर्नुहोस भिडियो )

प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन् ।दोलखा घर भएको बताउँने बालिका खड्काले मुख्यमन्त्री राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।     काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु !

पर्सामा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिन्दबासिनी गाउँपालिका–४ झौवाका तीन वर्षीय बालक खुसिद आलम रहेका छन् । शुक्रबार बिहान साढे १० बजेको समयमा बाटोमा खेलिरहेको समयमा ना ६५ प ६४२९ नम्बरको माटरसाइकलले खुसिदलाई ठक्कर दिएको मृतक बालकका बुवा आसमहमद आलमले बताए । मोटरसाइकलको ठक्करबाट घाइते

सर्लाहीको सिंगो गाउँमा क्यान्सर प्रकोप : ३० महिनामा २६ जनाको मृत्यु, प्रदूषित पानीले क्यान्सर भएको आशंका !

  हरिवन नगरपालिका–५ मा अढाई वर्षमा क्यान्सरका कारण २६ जनाले ज्यान गुमाएका छन् । हरिवन–५ (साविकको घुर्कौली गाविस) को सिद्धार्थ टोल, धनपति टोल, गोेले टोललगायत गाउँमा क्यान्सर प्रकोपका रूपमा फैलिएको हो । अहिले पनि गाउँमा क्यान्सरका आठजना बिरामी उपचारका क्रममा छन् । ‘आठजना क्यान्सरपीडित अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्,’ वडाध्यक्ष नागेन्द्र साहले

वर्षाको कारणले बर्दिवास–जलेश्वर सडकखण्ड अवरुद्ध !

जिल्ला सदरमुकामसँग पूर्वपश्चिम राजमार्ग जोड्ने महोत्तरीको बर्दिवास–जलेश्वर सडकमा पछिल्लो वर्षाले यातायात अवरुद्ध भएको छ । जम्मा ४२ किलोमीटर दुरीको स्तरोन्नतिको काम थालिएको सडक मङ्गलबार साँझ परेको पानीले हिलाम्य भएपछि यातायातका साधन चल्न नसकेको हो । सडकको स्तरोन्नतिका लागि माटो भर्ने क्रम चलीरहेका बेला वर्षा हुँदा चिम्ट्ययाइलो माटो हिलाम्य भएको हो