इलाम १७ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा बैशाख १५ गते हुने उप-निर्वाचन तयारीबारे जानकारी लिनुभएकाे छ। इलाम रहनुभएका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिनुभएकाे हाे। https://youtu.be/fCDrUQsWV2w?si=jMHVo_UrOsUIoke- एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उप-निर्वाचनकाे तयारी र…