मधेश प्रदेशसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली भोलि जनकपुर जाँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि जनकपुर जाने भएका छन् । मधेश प्रदेशसभालाई सम्बोधन गर्नको लागि प्रधानमन्त्री ओली भोलि विहानै १० बजे काठमाडौंबाट त्यसतर्फ जान लागेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले कोशी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा सम्बोधन गरिसकेका छन् । भोलि मधेश प्रदेशसभामा सम्बोधन गर्ने तय भएको छ । त्यसपछि बाग्मती प्रदेशसभामा सम्बोधन गर्ने जनाईएको…