प्रहरी कर्मचारीहरूको गुनासोलाई सम्बोधन गर्ने तेह्रथुम प्रहरीले “सट्टा बिदा” कार्यान्वयनमा प्रहरी कर्मचारीहरूको बिदा व्यवस्थापन सम्बन्धी दीर्घकालीन गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी नियमावली, २०७१ बमोजिम “सट्टा बिदा” कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक बिदाको दिन ड्युटीमा खटिने प्रहरी कर्मचारीलाई कानूनी व्यवस्था अनुसार “सट्टा तलबी बिदा” उपलब्ध गराउन सुरु गरिएको हो । लामो समयदेखि…