Logo

प्रदेश

प्रमुख प्रहरी निरीक्षक युवराज कटवालमाथि धारिलो हतियार प्रहार

८ भदौ, झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङया चोकमा तीनजनाको समूहले प्रहरी निरीक्षक कटवालमाथि धारिलो हतियार प्रहार गरेका हुन् । आक्रमणबाट कटवालको टाउकोमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, कटवाल नेतृत्वको टोलीले राजमार्गमा रोक्न खोज्दा उनीहरुले बन्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार

झापा कारागारभित्रको तनावपूर्ण स्थिति डेढ घण्टापछि साम्य, प्रहरीले चलायो गोली

भद्रपुरस्थित झापा जिल्ला कारागारमा आन्दोलित बनेका कैदीबन्दी साम्य बनेका छन्। शुक्रबार करिब साढे २ बजेदेखि आन्दोलित बनेका कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । उत्तेजित बनेका कैदीबन्दीहरूले कारागारको पर्खाल र भवनको छतमा चढेर घरेलु हातहतियारसहित नाराबाजी गरेपछि घटनालाई साम्य बनाउने प्रहरीले हवाई फाइरिङसमेत

जेलमुक्त भए लालबहादुर बिक

आफूले काम गर्ने ज्वेलर्सका साहुले गरेको बदमासीको बोझ आफ्नो टाउकोमा आइलागेपछि जेल जीवन बिताइरहेका सुनसरी इटहरीका लालबहादुर विश्वकर्मा बुधबार जेलमुक्त भएका छन्। उनले मंगलबार ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरबाट सफाइ पाएका थिए। मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश

लालबहादुर बिक रिहा

काठमाडौँ- उच्च अदालत विराटनगरबाट निर्दोष सावित भएका लालबहादुर बिक रिहा भएका छन् । उनी बुधबार दिउँसो सुनसरीको झुम्का कारागारबाट रिहा भएका हुन् । उच्च अदालत विराटनगरले विगत ९ महिनादेखि ठगी मुद्दामा थुनामा रहेका बिक निर्दोष रहेको फैसला सुनाएसँगै उनी रिहा भएका हुन् ।

रवि लामिछानेद्वारा नेपाल फर्कन चाहनेहरुको लागि जागिरको अफर, फ्रि–टिकेटको व्यवस्था

काठमाडौं, १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशबाट नेपाल फर्कन चाहनेहरुको लागि रोजगारीको व्यवस्था गरेको जनाएका छन् । उनले अहिलेलाई १०० भनदा बढि जागिरको व्यवस्था गरेको उल्लेख गरेका छन् । आफूले वाचा गरेअनुसार नै फ्री–टिकेटमा नेपाल फर्कन चाहनेका लागि आफूले जागिरको व्यवस्था गरेको उनको भनाई छ ।

रविले सुरु गरे महिलाका लागि निःशुल्क बस सेवा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित चितवन–२ मा महिलाहरुका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् । बेलुनले सजाएको निलो रंङको बसमा निलो सारी लगाएका महिलाहरु बसेका थिए । बसभित्र कुनै गुनासो वा सुझाव भएमा राख्नका लागि सानो बक्स राखिएको छ, जसमा ‘रवि दाइलाई चिठ्ठी’ लेखिएको छ ।

लालबहादुरले पाए न्यायः उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसला

उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन् । इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका बिकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो । ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले लालबहादुर बिकलाई निर्दोष ठहर गरेको

माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिने

प्लाष्टिक निषेध कार्यक्रम महानगरका लागिभन्दा पनि महानगरबासी, वातावरण, जीव जनावरको वचावटका लागि हो । प्लाष्टिकले हामीलाई कति हानी गरिरहेको छ भन्ने कुरा आममानसमा महसुस हुन सकेको छैन । तर अध्ययनअनुसार नवजात शिशुको सालनालमा माइक्रो प्लाष्टिक (प्लाष्टिकको कण जसलाई खुल्ला आँखाले देख्न सकिँदैन) पाइएको छ । यस्तै जनावरको दिशामा पनि प्लाष्टिक

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेश्को महोत्तरीको बर्दिबासमा

प्रशासन र सुरक्षा प्रमुखहरूलाई विविध निर्देशन महोत्तरीक बर्दिबास। संघीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्तिसुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिनुभएको छ। विभिन्न भेटघाट तथा कार्यक्रमका लागि आज यहाँ आउनुभएका उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज (अनुचित लेनदेन)पीडितलाई

रास्ट्रीय स्वतन्त्र पार्टीका सभापतिमाथि नुवाकोटमा खुकुरी प्रहार , अवस्था गम्भीर

काठमान्डौ। नुवाकोटको बिदुर नगरपालिका वडा न ८ का रास्ट्रीय स्वतन्त्र पाटीका सभापति सुमन आले मगरमाथि खुकुरी प्रहार भएको छ। सभापति सुमन आले मगरलाई शुक्रबार राति करिब ७ बजेको आशापासमा आले माथि सांङ्घातिक खुकुरी प्रहार भएको हो। घाइते रहेका सभापति सुमन आले मगरलाइ मध्यराति त्रिसुली अस्पताल लगिएको थियो , त्यहा उपचार