कमेडी च्याम्पियन फिनाले सुरु | ऋचा शर्माले गरिन बिजेताको खुलाशा, महजोडी पुग्दा यस्तो बन्यो माहोल ……(भिडियो सहित)

अहिले पछिल्लो समयको चर्चित नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले आज हुँदैछ । ग्रान्ड फिनाले होटल सोल्टी वा आर्मी अफिसर क्लब मध्ये एकमा गर्ने तयारी गरिए पनि कोरोनाका कारण धेरै व्यक्ति उपस्थित हुने कुनै पनि कार्यक्रम नगर्न सरकारले आग्रह गरेपछि च्यासलस्थित आफ्नै स्टुडियोमा मै हुन लागेको हो । ‘कमेडी च्याम्पियन’का…