गायिका आस्था राउतबाट कुनै गल्ति भएको आफ्ले माफी माग्ने भन्दै आस्थाका बुवा हरिबहादुर राउत मिडियामा आउनुभएको छ । नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय लोकगायकको नाम कमाउनुभएका हरीबहादुर राउत छोरी आस्था राउतमाथी विमानस्थलमा भएको र्दुव्यवहारी पछि उत्पन्न विवादबारे मुख खोल्न बाध्य हुनुभएको छ । छोरी आस्थाले गल्ती नै गरेको भए आफुले माफी माग्ने भन्दै मिडियामा आउनुभएको छ…