‘१३औं नेपाल मानव अधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

काठमाडौँ । विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यका साथ ‘१३औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ काठमाडौँमा सुरू हुँदैछ । ‘बाल अधिकार’ भन्ने नाराका साथ मङ्सिर २९ सम्म पाँच दिन चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डको सभाहलमा महोत्सव संचालन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए । उक्त महोत्सवमा २६ देशका ५०…