‘बेहुली’ चलचित्रको छायाङ्कन ४५ दिनमा सम्पन्न, भदौ १२ मा दर्शकमाझ आउँदै

चलचित्र ‘बेहुली’ को छायाङ्कन ४५ दिनमा सम्पन्न भएको छ । यद्यपि दुई वटा गीतको छायाङ्कन भने अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ । चलचित्र आगामी भदौ १२ गते (जनै पूर्णिमाको अवसर पारेर) देशभरका हलमा प्रदर्शनमा आउने भएको छ । द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण भएको फिल्मलाई तीजको भावनासँग जोडेर दर्शकमाझ ल्याइने…