सय दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’

बक्स अफिसमा ४८ करोड माथिको ग्रस कलेक्शन गरेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनको सय दिन मनाएको छ । आज देशका विभिन्न हलमा यो फिल्मले सय दिनको रेकर्ड राखेको हो । लामो समयपछि नेपाली बक्स अफिसमा यो खालको रेकर्ड देखिएको हो ।फिल्मको टिमले प्रदर्शनको ८८ औं दिनमा सफलता पार्टीको समेत आयोजना गरेको थियो ।यो फिल्मले सय…