‘आउटलः दफा २१९’मा रियल कुटाई खाएका सुशील

नायक सुशील श्रेष्ठले फिल्म ‘आउटलः दफा २१९’का लागि रियल कुटाई खाएको भन्दै एक भिडियो र केही तस्वीर सार्वजनिक गरेका छन् ।तस्वीर सार्वजनिक गर्दै उनले मेकरले रियल नगरौं भन्दा पनि फिल आउँछ भने रियल नै गरौं भनेर आफूले दृश्य दिएको बताए । उनले लेखेका छन्–‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौं, निर्देशकले बारम्बार…