‘डोरी’को गीतमा आर्यन र अञ्जनाको डान्स

फिल्म ‘डोरी’को पहिलो गीत सार्वजनिक गरिएको छ । चैत्रको १५ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको पहिलो गीत ‘चुच्चे ढुंगो उही टुंगो’ सार्वजनिक गरिएको हो । यो गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वरमा समावेश यो गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ ।गीतको भिडियोमा फिल्मका अतिथी नायक आर्यन सिग्देल र नायिका अञ्जना बराइलीले नृत्य गरेका…