फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज अगाडि नै कलाकार विजय बराल कमेडी शो ‘कमेडी दरबार’मा जोडिएका थिए । यो शोमा उनी व्यस्त भइरहँदा फिल्मले पनि व्यापारिक रुपमा नयाँ रेकर्ड राख्यो । आजको दिनमा उनको हातमा फिल्म नै फिल्म छ । यसैले, अब उनले ‘कमेडी दरबार’ छाड्ने भएका छन् । विजयले यसै साता उनका लागि अन्तिम शोजको…