मेयर बालेन शाहको स्वर, शब्द तथा संगीतमा तयार भएको फिल्म ‘लाज शरणम्’को गीतले युट्युबमा दर्शकको उत्कृष्ट साथ पाएको छ । यो गीत रिलिज भएको केही घन्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको थियो । ‘नेपाल हाँसेको’ बोलको गीतमा नेपालको परिकल्पना गर्दै अहिलेको वर्तमान अवस्थालाई चित्रण गरिएको छ । बालेन मेयर भएपछि उनले गाएको गीत पहिलो पटक…