नायक दयाहाङ राइलाई प्रहरीको भूमिकामा देखाइएको नयाँ फिल्म ‘राजागञ्ज’को टिजर सार्वजनिक भएको छ । विभिन्न अन्तरराष्ट्रिय महोत्सवमा बलियो उपस्थिती जनाएको यो फिल्मको टिजरमा दुई बालक अपहरणमा परेपछि प्रहरीले अपनाएको अप्रेशनको कथा छ । चैत्रको १ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्व मिस…