‘गोल्डेन नेपाली फिल्म अवार्ड’ अमेरिकामा सम्पन्न भएसँगै यसको चर्चा र आलोचना दुबै भइरहेको छ । उसो त, नेपाली फिल्मका अवार्डको विश्वसनियता हराएको लामै भैसकेको छ । अझ, विदेशा आयोजना हुने अवार्ड समारोहमा त जो कलाकार पुग्यो उसैलाई अवार्ड दिनुपर्ने नजिर स्थापित छ । जसकाकारण, विदेशमा आयोजना हुने अवार्ड समारोहले पनि नेपाली फिल्म क्षेत्रको विकास र…