नेपाली फिल्म क्षेत्रमा आधा दर्जन कलाकारहरु अमेरिका उडेका छन् । वरिष्ठ कलाकार निर शाह, नायक भुवन केसी, निर्देशक दीपाश्री निरौला, नायिका आँचल शर्मा, कार्यक्रम संचालिका रीमा विश्वकर्मा, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ आज अमेरिका उडेका हुन् ।अमेरिकामा डिसेम्बर २१ तारिखमा आयोजना हुन लागेको ‘गोल्डेन नेपाली फिल्म अवार्ड २०२१’मा सहभागी हुन आधा दर्जन कलाकारहरु अमेरिका उडेका…