सौगात भर्सेस प्रदीप

नायक सौगात मल्ल भर्सेस प्रदीप खड्का हुने देखिएको छ । फिल्म ‘पिताम्बर’को सार्वजनिक नयाँ पोष्टरमा यी दुइको एक अर्कासँगको लडाई देखाइएको छ ।कृषा चौलागाइको निर्देशनमा तयार भएको फिल्मको टिजर पौष २९ गते सार्वजनिक गर्ने तयारी गरिएको छ । तर, टिजर सार्वजनिक गर्नु अगाडि यसको टिमले सार्वजनिक गरेको नयाँ पोष्टरमा सौगात र प्रदीप आमुन्ने सामुन्ने देखिएका…